काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर ११५ रुपैयाँ ८८ पैसा र बिक्रिदर ११६ रुपैयाँ ४८ पैसा रहेको छ । त्यस्तै, यूरोपियन यूरोको खरिददर १ सय ४१ रुपैयाँ २२ पैसा र बिक्रिदर १४१ रुपैयाँ ९५ पैसा रहेको छ ।
युरो पाउन्ड स्टिलिङको खरिददर १ सय ६४ रुपैयाँ २७ पैसा र बिक्रिदर १ सय ६५ रुपैयाँ १२ पैसा रुपैयाँ रहेको छ ।