IME Life New

सुनको भाउ घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य४ सय रुपैयाँले घटेको छ । आज छापावाला सुनको भाउ प्रतितोला ९३ हजार ८ सय रुपैयाँ, तेजावी ९३ हजार ३ सय रुपैयाँ र चाँदीको भाउ तोलाको १ हजार ३ सय ५० रुपैयाँ कायम गरिएको छ ।

बिहीबार छापावाला सुन तोलाको ९४ हजार २ सय रुपैयाँ, तेजावी ९३ हजार ७ सय रुपैयाँ र चाँदी १ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।सुनको मूल्यमा गिरावट आएपनि चाँदी भाउ भने शुक्रबार स्थीर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार महासंघले जनाएको छ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS