काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ १४ पैसा र बिक्रिदर ११६ रुपैयाँ ७४ पैसा रहेको छ । त्यस्तै, यूरोपियन यूरोको खरिददर १ सय ४२ रुपैयाँ १० पैसा र बिक्रिदर १४२ रुपैयाँ ८४ पैसा रहेको छ ।
युरो पाउन्ड स्टिलिङको खरिददर १ सय ६४ रुपैयाँ ५० पैसा र बिक्रिदर १ सय ६५ रुपैयाँ ३५ पैसा रुपैयाँ रहेको छ।