Connect IPS
IME Life

युनियन लाइफका सिइओ मनोज कुमार लाल कर्णको वार्षिक तलब भत्ता ५६ लाख ७२ हजार रुपैयाँ

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । युनियन लाइफका प्रमुख कार्यकारी अधिकृतले वार्षिक तलब भत्ता तथा अन्य सुविधा बापत ५६ लाख ७२ हजार रुपैयाँ बुझेका छन् । कर्णले आर्थिक वर्ष २०७५/७६ मा ३१ लाख २० हजार रुपैयाँ तलब, अलाउन्सेस १६ लाख ८० हजार रुपैयाँ, ३ लाख १२ हजार रुपैयाँ सञ्चयकोष, ४ लाख रुपैयाँ दशै भत्ता, एक लाख ४४ हजार रुपैयाँ फोर्स लिभ बापत र अन्य सुविधा बापत १५ हजार ६०० रुपैयाँ प्राप्त गरेका हुन् । यो तलब भत्ता तथा अन्य सुविधा दुई आर्थिक वर्ष अगाडिको भएकाले अहिलेको समयमा यो भन्दा धेरै प्राप्त गर्छन् ।

यस आर्थिक वर्षमा कम्पनीका सञ्चालकहरुले तीन लाख १२ हजार ५०० रुपैयाँ बुझेका छन् । यस आर्थिक वर्षमा १३ वटा सञ्चालक समितिको बैठक बसेको थियो । अन्य उपसमितिहरुले बैठक भत्ता बापत एक लाख ४७ हजार रुपैयाँ बुझेका छन् ।

Prabhu
Crest

कम्पनीले आजै तेस्रो वार्षिक साधारणसभा सम्पन्न गर्दै छ । आजको साधारणसभाले आर्थिक वर्ष २०७५/७६ को लेखापरिक्षण प्रतिवेदन पारित गर्ने छ । कम्पनीले यस बाहेक अझै गत आर्थिक वर्ष २०७६/७७ को वार्षिक साधराणसभा सम्पन्न गर्न बाँकी छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS