IME Life New

नेशनल लाइफमा २६ वर्ष अगाडि करिअर सुरु गरेका सुरेश प्रसाद खत्री सिइओ बन्न सफल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सुरेश प्रसाद खत्रीलाई जेठ तीन गतेदेखि लागु हुने गरि चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । सञ्चालक समितिले गत जेठ १९ गते स्वीकृतिका लागि बीमा समितिमा पेश गरेको थियो ।

समितिले जेठ तीन गते खत्रीलाई नियुक्त गर्न स्वीकृति दिए सँगै जेठ ४ गतेदेखि लागु हुने गरि सञ्चालक समितिले स्वीकृति दिएको हो । नेशनल लाइफबाटै करिअर सुरु गरेका खत्री सँग २६ वर्षको अनुभव रहेको छ ।

Esewa
Crest

यस अगाडिका प्रमुख कार्यकारी अधिकृत भरत बस्नेतको कार्यकाल सकिए पछि पुस तीन गते बसेको सञ्चालक समितिको बैठकले नायव प्रमुख कार्यकारी अधिकृत खत्रीलाई कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी प्रदान गरेको थियो ।

076a89094685f8254c0d32128bb392ab

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS