IME Life New

महिला लघुवित्तको बजार मूल्य ५००० माथि, के छ मार्केट डेप्थको अवस्था

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । केही समय अघि मात्र आईपीओ आएको महिला लघुवित्तको शेयर मूल्य आज ५००० कटेको छ। कम्पनीको बजार मूल्यमा आज पनि सर्कीट लाग्दै मूल्य प्रति कित्ता ५०३० पुगेको छ।  कम्पनीको सर्किट मूल्य ५०३० मा यो समाचार तयार पार्दा सम्म १ लाख २२ हजार कित्ता खरिदकर्ता रहेका छन् भने बिक्रीकर्ता तर्फ शुन्य संख्या छ।

Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS