IME Life New

महिला लघुवित्तको बजार मूल्य ५००० माथि, के छ मार्केट डेप्थको अवस्था

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । केही समय अघि मात्र आईपीओ आएको महिला लघुवित्तको शेयर मूल्य आज ५००० कटेको छ। कम्पनीको बजार मूल्यमा आज पनि सर्कीट लाग्दै मूल्य प्रति कित्ता ५०३० पुगेको छ।  कम्पनीको सर्किट मूल्य ५०३० मा यो समाचार तयार पार्दा सम्म १ लाख २२ हजार कित्ता खरिदकर्ता रहेका छन् भने बिक्रीकर्ता तर्फ शुन्य संख्या छ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS