IME Life New

दक्षिण कोरीयामा बीमा दावीमा हुने ठगी २ प्रतिशतले बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

एजेन्सी। गत वर्ष दक्षिण कोरीयामा जालसाजी गरेर बीमा दाबी लिने प्रवित्ति २ प्रतिशतले वृद्धि भएको छ । माहामारीले अर्थतन्त्रलाई हानि गरेको कारण यस्ता घटनामा वृद्धि भएको हो। गत वर्ष गलत फाइलिंग मार्फत बीमा ठगहरुले ८०८ मिलियन अमेरिकी डलर लिएका थिए।

नियामकले सन् २०२० मा ९८,८२६ संकास्पत दावी पत्ता लगाएको  थियो। समिक्षा अवधि भन्दा सो संख्या ६ दशमलव ८० प्रतिशतले धेरै हो। 

Esewa
Crest

जालसाजी गरेर बीमा दाबी लिने प्रवित्तिमा निर्जीवन बीमाको हिस्सा ९१ दशमलव १० प्रतिशत रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS