Connect IPS
IME Life

हिमालयन बैंकको एससिटि युनियनपे कार्ड सेवा शुरु

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हिमालयन बैंक र युनियनपेको सहकार्यमा हिमालयन बैंक एससिटि युनियनपे कार्ड सेवा शुरु भएको छ । भिडियो कन्फ्रेन्सको माध्यमबाट संचालित विशेष समारोहबिच उक्त सेवा शुरु गरेको बैंकले जनाएको छ ।

यूनियनपेका प्रतिनिधिले हिमालयन बैंकले एचविएल यूनियनपे एससिटि को ब्राण्डेड कार्ड ग्राहकहरुका लागि जारी गर्न सुरु गरेकोमा प्रशन्नता व्यक्त गरेका थिए । त्यस्तै निकट भविष्यमा बैंकसँंगको सहकार्यमा उक्त कार्ड कन्ट्याक्टलेस पस, क्यूआर तथा वालेटहरुमा स्विकार्य हुने जनाएको छ ।

Prabhu
Crest

सो कार्ड नेपाल तथा भारतका प्राय सबै एटिएम तथा पस टर्मिनलमा चल्नेछ । भारतमा उच्चशिक्षा अध्ययनरत विद्यार्थी, भ्रमण गर्न तथा व्यवसायिक सिलसिलमा भारत गएका व्यापारी व्यवसायीहरुका लागि उक्त कार्डबाट भुक्तानी गर्न सहज हुनेछ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर ज।ब।रा।ले यूनियनपे तथा एससि टिसँग सहकार्य गरी “एच वि एल यूनियनपे एस सि टि कार्ड” संचालनमा ल्याएकोमा प्रसन्नता व्यक्त गरे ।

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS