IME Life New

१२० रुपैयाँमा आईपीओ निष्काशन गरेको रुरु हाईड्रोको पहिलो कारोवार कतिमा होला ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रति कित्ता २० रुपैयाँ प्रमियम सहित प्रति कित्ता १२० रुपैयाँमा आईपीओ निष्काशन गरेको रुरु जलविद्युतको पहिलो शेयर कारोबारका लागि न्युनतम प्रतिकित्ता ११८ रुपैयाँ ८४ पैसा र अधिकतम ३५६ रुपैयाँ ५२ पैसा सम्म रेञ्ज पाउने सम्भावना छ । पहिलो कारोवारको लागि कम्पनीले किताबी मूल्य देखि किताबी मूल्यको तीन गुणासम्म रेञ्ज पाउने गर्छन ।

चैत २० गतेदेखि २४ गतेसम्म सर्वसाधारणका लागि प्राथमिक शेयर जारी गरेकोमा ३७ हजार ९१६ जनाले मात्रै १० कित्ताका दरले प्राप्त गरेका थिए।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS