IME Life New

इन्स्योरेन्स इन्स्टिच्युटको सञ्चालकमा निर्मल काजी श्रेष्ठ र प्रकाश विक्रम खत्री चयन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । इन्स्योरेन्स इन्स्टिच्युट नेपालको सञ्चालक समितिमा मेट लाइफ एलिकोका प्रमुख कार्यकारी अधिकृत निर्मल काजी श्रेष्ठ र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्री चयन भएका छन् । इन्स्टिच्युट नेपालको दोस्रो वार्षिक साधारणसभाले दुबै जनालाई सञ्चालक समितिमा चयन गरेको हो ।

इन्स्टिच्युटको अध्यक्षमा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल छन् भने सञ्चालकमा भने शिखर इन्स्योरेन्सका दिप प्रकाश पाण्डे र नेपाल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाह रहेका छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS