Connect IPS
IME Life

शेयर अभौतिकीकरण गर्न पञ्चकन्या माई हाइड्रोको आग्रह

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । पञ्चकन्या माई हाइड्रो पावर लिमिटेडले आयोजना प्रभावित क्षेत्र ईलाम जिल्लाको सन्दकपुर गाउँपालिका र ईलाम नगरपालिकाका बासिन्दाहरुलाई शेयर अभौतिकीकरण गर्न अनुरोध गरेको छ ।

कम्पनीले गत चैत १६ गतेबाट शेयर कारोबार योग्य भएकाले शेयरधनीलाई शेयर अभौतिकीकरण गराउन आग्रह गरेको हो ।

Prabhu
Crest

धितोपत्र निष्काशन तथा विक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

हालसमम डिम्याट खााता खोल्न बाँकी आयोजना प्रभावित क्षेत्रका बासिन्दाले सनराइज बैंकको ईलाम शाखा वा आफूलाई पायक पर्ने अन्य बैंक वित्तीय संस्थामा गएर डिम्याट खाता खोल्नु पर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS