IME Life New

शेयर अभौतिकीकरण गर्न पञ्चकन्या माई हाइड्रोको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पञ्चकन्या माई हाइड्रो पावर लिमिटेडले आयोजना प्रभावित क्षेत्र ईलाम जिल्लाको सन्दकपुर गाउँपालिका र ईलाम नगरपालिकाका बासिन्दाहरुलाई शेयर अभौतिकीकरण गर्न अनुरोध गरेको छ ।

कम्पनीले गत चैत १६ गतेबाट शेयर कारोबार योग्य भएकाले शेयरधनीलाई शेयर अभौतिकीकरण गराउन आग्रह गरेको हो ।

Esewa
Crest

धितोपत्र निष्काशन तथा विक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

हालसमम डिम्याट खााता खोल्न बाँकी आयोजना प्रभावित क्षेत्रका बासिन्दाले सनराइज बैंकको ईलाम शाखा वा आफूलाई पायक पर्ने अन्य बैंक वित्तीय संस्थामा गएर डिम्याट खाता खोल्नु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS