Connect IPS
IME Life

रु रु जलविद्युतको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल नियुक्त

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । रु रु जलविद्युत् परियोजनाको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ । सर्वसाधारणमा आईपीओ बाँडफाँड गरी धितोपत्र दोस्रो बजारमा सूचीकरणको प्रक्रियामा रहेको यस कम्पनीले शेयर सम्बन्धि सम्पूर्ण कार्य गर्नका लागि शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल नियुक्त गरेको हो ।

अब कम्पनीको शेयर कारोबार सम्बन्धि अभिलेख राख्ने, दाखिला खारेज, नामसारी रोक्का राख्ने, शेयरधनीहरुको लगत अद्यावधिक गर्ने सम्बन्धि सम्पूर्ण काम एनआईबिएल एस क्यापिटलबाट हुने जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS