IME Life New

रु रु जलविद्युतको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रु रु जलविद्युत् परियोजनाको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ । सर्वसाधारणमा आईपीओ बाँडफाँड गरी धितोपत्र दोस्रो बजारमा सूचीकरणको प्रक्रियामा रहेको यस कम्पनीले शेयर सम्बन्धि सम्पूर्ण कार्य गर्नका लागि शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल नियुक्त गरेको हो ।

अब कम्पनीको शेयर कारोबार सम्बन्धि अभिलेख राख्ने, दाखिला खारेज, नामसारी रोक्का राख्ने, शेयरधनीहरुको लगत अद्यावधिक गर्ने सम्बन्धि सम्पूर्ण काम एनआईबिएल एस क्यापिटलबाट हुने जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS