Connect IPS
IME Life

गोर्खाज फाइनान्सको साधारण सभा बैशाख २१ गते

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडको २६औं वार्षिक साधारण सभा बैशाख २१ गते गर्ने भएको छ । कम्पनीको बिहीवार बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । कम्पनीले सभा आम्रपाली ब्याक्वेंट इभेन्ट भाटभटेनीमा बिहान ११ बजे गर्ने जनाएको छ ।

सभा भर्चुअल माध्यमबाट हुने कम्पनीले जानकारी दिएको छ । कम्पनीले सभामा कुनै लाभांश तथा हकप्रद शेयर प्रस्ताव नगरिएको कम्पनीले जनाएको छ ।

Prabhu
Crest

साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका वैशाख ६ गतेदेखि २१ गतेसम्म बन्द हुनेछ । बैशाख ५ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS