Connect IPS
IME Life

सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ तोलामा ३ सय रुपैयाँले घटेको छ। मंगलबार सुन तोलामा ३ सय रुपैयाँ र चाँदीको भाउ प्रतितोला १० रुपैयाँले घटेको नेपाल सुनचाँदीको व्यवसायी महासंघले जनाएको छ।

आज छापावाला सुनको भाउ प्रतितोला ८६ हजार ७ सय रुपैयाँ, तेजाबी सुन प्रतितोला ८६ हजार २ सय ५० रुपैयाँ र चाँदी तोलाको १ हजार २ सय ५० रुपैयाँ भाउ निर्धारण गरिएको महासंघले जनाएको छ ।

Prabhu
Crest

सोमबारका छापावाला सुनको भाउ प्रतितोला ८७ हजार रुपैयाँ, तेजाबी सुन प्रतितोला ८६ हजार ५ सय ५० रुपैयाँ र चाँदी तोलाको १ हजार २ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS