IME Life New

सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ तोलामा ३ सय रुपैयाँले घटेको छ। मंगलबार सुन तोलामा ३ सय रुपैयाँ र चाँदीको भाउ प्रतितोला १० रुपैयाँले घटेको नेपाल सुनचाँदीको व्यवसायी महासंघले जनाएको छ।

आज छापावाला सुनको भाउ प्रतितोला ८६ हजार ७ सय रुपैयाँ, तेजाबी सुन प्रतितोला ८६ हजार २ सय ५० रुपैयाँ र चाँदी तोलाको १ हजार २ सय ५० रुपैयाँ भाउ निर्धारण गरिएको महासंघले जनाएको छ ।

Esewa
Crest

सोमबारका छापावाला सुनको भाउ प्रतितोला ८७ हजार रुपैयाँ, तेजाबी सुन प्रतितोला ८६ हजार ५ सय ५० रुपैयाँ र चाँदी तोलाको १ हजार २ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS