Connect IPS
IME Life

आजबाट सिंगटी हाइड्रो इनर्जीको आईपिओ विक्री खुला, कति कित्ता आवेदन दिँदा ठिक?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमान्डौ। सिंगटी हाइड्रो इनर्जी लिमिटेडले चैत्र ६ बाट प्रति कित्ता अंकित मूल्य रु.१०० दरका २९,००,००० कित्ता शेयर मध्ये ५८,००० कित्ता अर्थात २ प्रतिशत शेयर कर्मचारीहरुको लागि सुरक्षित गरिएको र १,४५,००० कित्ता अर्थात ५ प्रतिशत शेयर सामुहिक लगानी कोषहरुमा बाडफाट गरी बाकी रहने २६,९७,००० कित्ता साधारण शेयर सर्वसाधारणमा निष्काशन गरिएको छ ।

धितोपत्र निस्काशन तथा बाडँफाडँ निर्देशिका अनुसार सबैलाई सुरुमा दश-दश कित्ता दिँदै जानु पर्छ । तर यस कम्पनीले सर्वसाधारणलाई २६ लाख ९७ हजार कित्ता शेयर निष्काशन गरेको छ । यसको अर्थ दश कित्ता नियम अनुसार २ लाख ६९ हजार ७०० जना आवेदकले मात्र दश कित्ता शेयर प्राप्त गर्ने छन् ।

Prabhu
Crest

यस अघिको आईपीओमा १८ लाख माथि लगानीकर्ताले आवेदन दिएकोमा त्यही तथ्यांकलाई आधार मान्दा यस आईपिओमा दश कित्ता आवेदन दिंदा उत्तम देखिन्छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS