काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले अध्यक्ष र प्रबन्ध निर्देशक नियुक्त गरेको छ । कम्पनीको फागुन २८ गतेको बसेको सञ्चालक समितिको बैठकले कम्पनीका सञ्चालक जीवनराज शाक्यलाई अध्यक्षमा र रमेश प्रसाद न्यौपानेलाई प्रबन्ध निर्देशकमा नियुक्त गरेको जनाइएको छ ।


















