IME Life New

अरुण भ्याली हाइड्रोपावरको अध्यक्षमा शाक्य र प्रबन्ध निर्देशकमा न्यौपाने नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले अध्यक्ष र प्रबन्ध निर्देशक नियुक्त गरेको छ । कम्पनीको फागुन २८ गतेको बसेको सञ्चालक समितिको बैठकले कम्पनीका सञ्चालक जीवनराज शाक्यलाई अध्यक्षमा र रमेश प्रसाद न्यौपानेलाई प्रबन्ध निर्देशकमा नियुक्त गरेको जनाइएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS