Connect IPS
IME Life

हिमालयन डिस्टिलरीको २१ दशमलव ०५ प्रतिशत नगद लाभांश सुरक्षित गर्न अन्तिम दिन

SPIL
NIC ASIA new
Sanima Reliance

हिमालयन डिस्टिलरीको २१ दशमलव ०५ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने मंगलबार  अन्तिम दिन  रहेको छ । कम्पनीले पुस २५ मा हुने साधारणसभाको लागि पुस चारमा बुक क्लोन गर्दैछ ।  यसआधारमा मंगलबारसम्म कम्पनीको सेयरधनी बन्नेले मात्र नगद लाभांश हात पार्न सक्नेछन् ।

Prabhu
Crest

साधारणसभामा कम्पनीले सञ्चालक समितिको तर्फबाट पेश हुने अध्यक्षको प्रतिवेदनलाई पारित गर्ने प्रस्ताव पनि पेश गर्दैछ ।त्यस्तै, आर्थिक वर्ष २०७४।७५ को वासलात, नाफा नोक्सानका सम्बन्धमा पनि छलफल हुँदैछ । आर्थिक वर्ष २०७५र७६ का लागि लेखापरीक्षक नियुक्ती गर्ने र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ । हाल कम्पनीको सेयर पुँजी ३८ करोड ५६ लाख ४५ हजार ५०० रुपैयाँ छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS