IME Life New

हिमालयन डिस्टिलरीको २१ दशमलव ०५ प्रतिशत नगद लाभांश सुरक्षित गर्न अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

हिमालयन डिस्टिलरीको २१ दशमलव ०५ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने मंगलबार  अन्तिम दिन  रहेको छ । कम्पनीले पुस २५ मा हुने साधारणसभाको लागि पुस चारमा बुक क्लोन गर्दैछ ।  यसआधारमा मंगलबारसम्म कम्पनीको सेयरधनी बन्नेले मात्र नगद लाभांश हात पार्न सक्नेछन् ।

Esewa
Crest

साधारणसभामा कम्पनीले सञ्चालक समितिको तर्फबाट पेश हुने अध्यक्षको प्रतिवेदनलाई पारित गर्ने प्रस्ताव पनि पेश गर्दैछ ।त्यस्तै, आर्थिक वर्ष २०७४।७५ को वासलात, नाफा नोक्सानका सम्बन्धमा पनि छलफल हुँदैछ । आर्थिक वर्ष २०७५र७६ का लागि लेखापरीक्षक नियुक्ती गर्ने र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ । हाल कम्पनीको सेयर पुँजी ३८ करोड ५६ लाख ४५ हजार ५०० रुपैयाँ छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS