IME Life New

राष्ट्रिय बीमा संस्थानको ल्यायो नयाँ बीमा पोलिसी : सामुहिक म्यादी जीवन बीमा योजना

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं। राष्ट्रिय बीमा संस्थानले सामुहिक म्यादी जीवन बीमा योजनाको सुभारम्भ गरेको छ। संस्थाले ५४ औ वार्षिकोत्सवको अवसरमा नयाँ बीमा पोलिसीको शुभारम्भ गरेको हो। बीमाङ्कीय मूल्याङ्कन गर्न नसक्दा कम्पनीले अन्य नयाँ सावधिक जीवन बीमा योजना ल्याउन सकिरहेको छैन।

कम्पनीले जारी गरेको यस पोलिसी कम्तिमा १० जना सदश्य भएको संघ संस्थाका कर्मचारीहरुलाई यो बीमा पोलिसी बिक्री गरिने कम्पनीले जनाएको छ। न्युनतम मूल्यमा बीमा गरिने कम्पनीका अध्यक्ष गंगाराम कर्णेलले जानकारी दिए। यो बीमा लेखबाट बीमितको मृत्यु जोखिम मात्रै कभर हुनेछ। यसमा अन्य सावधिक जीवन बीमा लेखको जस्तो बीमाशुल्क फिर्ता हुँदैन। यसमा थप एडिवी दिने व्यवस्था रहेको कम्पनीले जनाएको छ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS