IME Life New

नेपाल बैंकको अध्यक्षमा मरासिनी नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बैंकको अध्यक्षमा मधु कुमार मरासिनी नियुक्त भएका छन् ।बैंकको संचालक समितिको बैठकले मरासिनीलाई अध्यक्षमा नियुक्त गरेको हो । अध्यक्ष बासुदेव अधिकारीले केहि दिन अघि मात्र राजीनामा दिएका थिए ।

मरासिनी नेपाल सरकारका सचिव तथा अर्थ मन्त्रालय अन्तर्गतको महालेखा नियन्त्रकको कार्यालय प्रमुख छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS