Connect IPS
IME Life

माघ ३० गते नेपाल राज्यभर सार्वजनिक बिदा दिने सरकारको निर्णय

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौँ । सरकारले माघ ३० गते नेपाल राज्यभर सार्वजनिक विदा दिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार सोनाम ल्होसारका दिन विदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ।

सोनाम ल्होसारका दिन अर्थात ‘माघ ३० गते शुक्रबार सोनाम ल्होसारको उपलक्ष्यमा नेपाल राज्यभरीका सबै सरकारी कार्यालय, सार्वजनिक संघ–संस्था र विदेशस्थित नियोगहरुमा विदा दिने निर्णय गृह मन्त्रालयका प्रवक्ता चक्र बहादुर बुढाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS