IME Life New

माघ ३० गते नेपाल राज्यभर सार्वजनिक बिदा दिने सरकारको निर्णय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । सरकारले माघ ३० गते नेपाल राज्यभर सार्वजनिक विदा दिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार सोनाम ल्होसारका दिन विदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ।

सोनाम ल्होसारका दिन अर्थात ‘माघ ३० गते शुक्रबार सोनाम ल्होसारको उपलक्ष्यमा नेपाल राज्यभरीका सबै सरकारी कार्यालय, सार्वजनिक संघ–संस्था र विदेशस्थित नियोगहरुमा विदा दिने निर्णय गृह मन्त्रालयका प्रवक्ता चक्र बहादुर बुढाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS