Connect IPS
IME Life

फेरी बढ्यो सुन चाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौँ । आज साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज आइतबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेर प्रतितोला ९० हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आइतबार तेजावी सुनको मूल्य पनि तोलाको ६ सय रुपैयाँले नै बढेर प्रतितोला ९० हजार एक सय ५० रुपैयाँ कायम भएको छ ।

Prabhu
Crest

आज चाँदीको मूल्य पनि तोलामा २० रूपैयाँले बढेर प्रतितोला एक हजार ३ सय १० रूपैयाँमा कारोबार भइरहेको महासंघले बताएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS