IME Life New

फेरी बढ्यो सुन चाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । आज साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज आइतबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेर प्रतितोला ९० हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आइतबार तेजावी सुनको मूल्य पनि तोलाको ६ सय रुपैयाँले नै बढेर प्रतितोला ९० हजार एक सय ५० रुपैयाँ कायम भएको छ ।

Esewa
Crest

आज चाँदीको मूल्य पनि तोलामा २० रूपैयाँले बढेर प्रतितोला एक हजार ३ सय १० रूपैयाँमा कारोबार भइरहेको महासंघले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS