IME Life New

बीमा समितिको नव नियुक्त अध्यक्ष सिलवालले सम्हाले कार्यभार, सबैजनालाई मिलेर जान अनुरोध

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। बीमा समितिका नव नियुक्त अध्यक्ष सूर्य प्रसाद सिलवालले कार्यभार सम्हालेका छन्। बिहीबार अर्थमन्त्रालयमा पद तथा गोपनियताको सपथ लिए सँगै सिलवालले शुक्रवार पदभार सम्हालेका हुन्। बीमा समितिमा आयोजित स्वागत कार्यक्रममा आफु यो क्षेत्रमा नयाँ भएकाले सबैलाई सहयोग गर्न अनुरोध गरेका छन्। एक जना असफल हुँदा पुरै डुङ्गानै डुब्ने भएकाले सहकार्य आवस्यक रहेको बताएका हुन्।

बीमा समितिमा आफुलाइ बुझ्न केहि समय लाग्ने भएकाले अहिले तत्काल गर्नु पर्ने कामहरु गर्दै जाने र बाँकी कुराहरु विस्तारै गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। प्रशासन क्षेत्रमा लामो समय काम गरेका सिलवाललालाई सरकारले अध्यक्षको जिम्मेवारी दिएको हो। पदभार ग्रहणका क्रममा सिलवालले अगाडि बढ्नका लागि सबै जनाबाट मार्गदर्शनको अपेक्षा गरेको बताए।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS