Connect IPS
IME Life

सुनको मूल्य स्थिर चाँदी २० रुपैयाँले घट्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार पनि छापावाला सुनको भाउ प्रति तोला ९२ हजार ६ सय रुपैयाँ कायम गरिएको छ। त्यस्तै तेजारी सुनको मूल्य ९२ हजार १ सय रुपैयाँ रहेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ लगातार घटिरहेको भए पनि नेपाली व्यवसायीले भने घटाइरहेका छैनन्।

चाँदी भाउ भने तोलाको २० रुपैयाँले घटेको छ । मंगलबार  चाँदीको भाउ तोलाको १ हजार ३८० रुपैयाँ मा कारोबार भैरहेको छ। सोमबार चाँदीको कारोबार १ हजार ४ सय रुपैयाँमा  भएको थियो।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS