IME Life New

सुनको मूल्य स्थिर चाँदी २० रुपैयाँले घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार पनि छापावाला सुनको भाउ प्रति तोला ९२ हजार ६ सय रुपैयाँ कायम गरिएको छ। त्यस्तै तेजारी सुनको मूल्य ९२ हजार १ सय रुपैयाँ रहेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ लगातार घटिरहेको भए पनि नेपाली व्यवसायीले भने घटाइरहेका छैनन्।

चाँदी भाउ भने तोलाको २० रुपैयाँले घटेको छ । मंगलबार  चाँदीको भाउ तोलाको १ हजार ३८० रुपैयाँ मा कारोबार भैरहेको छ। सोमबार चाँदीको कारोबार १ हजार ४ सय रुपैयाँमा  भएको थियो।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS