IME Life New

जीवन बीमाको विजनेसमा उल्लेख्य वृद्धि, निर्जिवनको १३.४ प्रतिशतले मात्र बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक बर्षको ५ महिनाको सम्रग बीमा व्यवसाय ३८ दशमलव ८४ प्रतिशतले वृद्धि भएको छ।अर्थमन्त्रालय अन्तर्गतको आर्थिक नीति विश्लेषण महाशाखाले सार्वजनिक गरेको बुलेटिनमा चालु आर्थिक बर्षको मंसिर मसान्तसम्ममा कुल  ६० अर्ब ६१ करोड रुपैयाँ बीमाशुल्क संकलन भएकोमा समिक्षा ४४ अर्ब ३६ करोड ९१ लाख रुपैयाँ रहेको थियो ।

मन्त्रालयले उपब्ध गराएको तथ्याङ्क अनुसार जीवन बीमा र निर्जिवन बीमा तर्फको हिस्सा क्रमश : ८६.६ प्रतिशत र १३ .४ प्रतिशत रहेको छ ।
त्यस्तै, कोरोना बीमा मापदण्ड, २०७७ बमोजिम २०७७ मंसिरसम्म कुल १८ हजार ५ सय २ जना कोरोना संक्रमितलाई १ अर्ब ८० करोड २८ लाख ५० हजार रुपैयाँ बराबरको रकम भुक्तानी गरेको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS