IME Life New

बीमा समितिका निवर्तमान अध्यक्ष चापागाईको बिदाई

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले पदावधी सकिएका अध्यक्ष चिरञ्जीवी चापागाईलाई बिदाई गरेको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलसहितका कर्मचारीहरुले निवर्तमान अध्यक्ष चापागाईलाई बिदाई गरेका हुन् ।

उता, गत शुक्रबार काठमाडौंको एलोफ्ट होटलमा एक भव्य भोज सहित नेपाल बीमक संघले अध्यक्ष चापागाईको बिदाई गरेका थिए । संघका सीमित पदाधिकारीहरु बसेर अध्यक्ष चापागाईलाई बिदाई गरिएको जनाइएको छ । नेपाल बीमक संघ र नेपाल जीवन बीमक संघ दुवैले संयुक्त रुपमा बिदाई गरेका थिए ।

Esewa
Crest

अध्यक्ष चापागाईको चार वर्षे कार्यकाल यही पुस २३ गतेबाट सकिएको हो । बीमा अध्यक्षमा नयाँ अध्यक्ष नियुक्त गर्न सरकारले छलफल अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS