Connect IPS
IME Life

धितोपत्र बोर्डद्वारा थप ४३ करोडको आईपिओ स्वीकृत, सिंगटी हाईड्रोले पायो अनुमति

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप ४३ करोड ५० लाख रुपैयाँ बराबरको ४३ लाख ५० हजार कित्ता आईपिओ स्वीकृत गरेको छ । बोर्डमा आवेदन दिएको सिंगटी हाईड्रो इनर्जी कम्पनीको आईपिओ हिजो स्वीकृति भएको नेपाल धितोपत्र बोर्डले जनाएको छ ।

सिंगटी हाईड्रो इनर्जीको कूल एक अर्ब ४५ करोड चुक्ता पुँजिको ३० प्रतिशत प्राथमिक शेयर सर्वसाधारणलाई वितरण गर्न बोर्डले अनुमति दिएको हो ।

Prabhu
Crest

कम्पनीसँग कूल जारी पुँजिको ७० प्रतिशत अर्थात एक अर्ब एक करोड ५० लाख रुपैयाँको शेयर संस्थापक शेयरधनीहरुले लिइसकेका छन् । आईपिओ जारी गरे पश्चात कम्पनीको चुक्ता पुँजि एक अर्ब ४५ करोड पुग्नेछ ।

बोर्डले यसअघि स्वीकृत गरेको आठ अर्ब रुपैयाँ भन्दा बढिको दुई आईपिओ पाईप लाईनमै छन् । चन्द्रागिरी हिल्सको आईपिओ पुस २४ गतेदेखि खुल्दैछ भने नेपाल पूर्वाधार बैंकको आईपिओ माघ २ गतेदेखि खुल्दैछ । आज स्वीकृत पाएको आईपिओ माघ १० गतेपछि जारी हुनसक्ने देखिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS