IME Life New

सबैको लघुवित्तको नायब महाप्रवन्धकमा श्रेष्ठ नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सबैको लघुवित्तको नायब महाप्रवन्धकमा पवन कुमार श्रेष्ठ नियुक्त भएका छन् । नवनियुक्त श्रेष्ठलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत केशब कुमार पौडेलले पद तथा गोपनियताको शपथ गराएका थिए ।

श्रेष्ठ निर्धन उत्थान लघुवित्तमा २२ वर्ष काम गरी प्रादेशिक स्तरको तत्कालीन आरम्भ लघुवित्त वित्तीय संस्था लिमिटेडमा प्रमुख कार्यकारी अधिकृतमा कार्यरत थिए ।निर्धन उत्थान लघुवित्तबाट करिअर सुरु गरेका उनीसँग लघुवित्त क्षेत्रमा लामो समयदेखि काम गरेको अनुभव रहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS