Connect IPS
IME Life

सिवाईसी नेपाल लघुवित्तको प्रवन्ध सञ्चालकमा शर्मा नियुक्त

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिवाईसी नेपाल लघुवित्तको प्रवन्ध सञ्चालकमा डोलिन्द्रप्रसाद शर्मा नियुक्त भएका छन् । लघुवित्तको संचालक समितिको मिति २०७७ पौष १३ गते बसेको बैठकले शर्मालाई प्रवन्ध सञ्चालकमा नियुक्त गरेको हो । पौष १४ गतेदेखि लागु हुने गरी नियुक्त शर्माले संस्थामा आयोजित एक कार्यक्रमबीच पदभार ग्रहण गरेका हुन् ।

पदभार गर्नुअघि संस्थाका अध्यक्ष वरिष्ठ अधिवक्ता पद्मनाथ शर्माले उहाँलाई पद तथा गोपनीयताको शपथ गराएका थिए । कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले संस्थाले एक अव्वल, केही गरेर देखाउछु भन्ने व्यक्तिलाई प्रवन्ध सञ्चालकको रुपमा पाएको बताए ।

Prabhu
Crest

यसअघि सञ्चालक समितिमा रहेर पनि संस्थाले लिएको लक्ष्य हाँसील गर्न उहाँले खेलेको भूमिका सराहनीय रहेको बताउदै प्रवन्ध सञ्चालक शर्माले संस्थालाई देशमै उत्कृष्ठ र सबल संस्था बनाउनेमा आफु विश्वस्त रहेको बताए ।

पद तथा गोपनियताको सपथ ग्रहण पश्चात प्रवन्ध सञ्चालक शर्माले वित्तीय संस्थालाई नेपालको एक उत्कृष्ट लघुवित्त संस्था बनाउन आफ्नो ध्यान केन्द्रित रहने प्रतिवद्धता व्यक्त गरेकोे थियो ।
कार्यक्रममा बागलुङ क्षेत्र नं. २ बाट निर्वाचीत प्रतिनिधि सभा सदस्य देवेन्द्र पौडेल, संस्थाका सञ्चालक अमृतप्रसाद उपाध्याय, ओमप्रकाश पौडेल, स्वतन्त्र सञ्चालक अनिलकुमार झा लगाएतको उपस्थिती रहेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS