IME Life New

आज सबैभन्दा धेरै यी कम्पनीका लगानीकर्ताले कमाए

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयरको मूल्य परिसूचक ४९ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज ४९.०६ अंकले बृद्धि भई २०६२.०६ पुगेको छ । उच्च अंकले नेप्से बृद्धि हुँदा ९९ लाख १० हजार तीन कित्ता शेयर कूल चार अर्ब ४४ करोड ६२ लाख २२ हजार ५७९ रुपैयाँको कारोबार भएको छ ।

कूल २ सय ८ वटा कम्पनीको ९९ लाख १० हजार ३ कित्ता शेयर खरिदबिक्री हुँदा ४ अर्ब ४४ करोड ६२ लाख २२ हजार ५ सय ७९ रुपैयाँको कारोबार भएको छ ।

Esewa
Crest

आज हिमालयन डिष्टिलरी लिमिटेड, साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड, नागरिक लगानी कोष, एभरेष्ट बैंक लिमिटेडको अग्राधिकार शेयर, मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेड, शिवम् सिमेन्ट, रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड, एभरेष्ट बैंक लिमिटेड, नबिल ब्यालेन्स फण्ड २ र नेपाल टेलिकमका शेयरधनीहरूले सबैभन्दा धेरै आम्दानी गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS