IME Life New

आइएमई जनरल इन्स्योरेन्स र नेपाल बैंक बीच बैंकास्योरेन्स सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

आइएमई जनरल इन्स्योरेन्स र नेपाल बैंक बीच बैंकास्योरेन्स सम्झौता सम्पन्न भएको छ ।

सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका तर्फ बाट प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र नेपाल बैंकका तर्फ बाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाहले हस्ताक्षर गरेका छन् ।

Esewa
Crest

सम्झौता भए सँगै नेपाल बैंकले आफ्ना खातावालाहरु लाई निशुल्क रुपमा १० लाख रुपैयाँ बराबरको दुर्घटना बीमा र २५ हजार बराबरको औषधोपचार बीमा आइएमई जनरल इन्स्योरेन्स बाट प्रदान गर्ने भएकोे छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS