Connect IPS
IME Life

आज ४ सय ८१ जना कोरोना संक्रमित थपिए

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौँ । आज थप ४ सय ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या २ लाख ५८ हजार एक सय ८१ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आइतबार थप ७ सय ३१ जना डिस्चार्ज भएका छन् । यससँगै कुल डिस्चार्ज हुनेको संख्या २ लाख ४९ हजार ८ सय ६३ जना पुगेको छ ।

Prabhu
Crest

आज आइतबार कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ८ सय २५ जना पुगेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS