IME Life New

आज ४ सय ८१ जना कोरोना संक्रमित थपिए

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । आज थप ४ सय ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या २ लाख ५८ हजार एक सय ८१ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आइतबार थप ७ सय ३१ जना डिस्चार्ज भएका छन् । यससँगै कुल डिस्चार्ज हुनेको संख्या २ लाख ४९ हजार ८ सय ६३ जना पुगेको छ ।

Esewa
Crest

आज आइतबार कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ८ सय २५ जना पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS