Connect IPS
IME Life

बम्पर लाभांश प्रस्ताव गरेको नेपाल लाईफ इन्स्योरेन्सको यस्तो छ ५ वर्षे लाभांश ईतिहास

SPIL
NIC ASIA new
Sanima Reliance

काठमान्डौ । नेपालको लिडर  जीवन बीमा कम्पनी नेपाल लाईफ इन्स्योरेन्सले जीवन बीमा क्षेत्रमा अग्रता मात्र लिएको छैन की शेयरधनीलाई पनि उत्तीकै खुशी बनाँउदै आएको छ । आर्थिक वर्ष ७५/७६ मा कम्पनीले ३१ प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांश दिंदै सम्पूर्ण लगानीकर्ताको मन खुशी बनाएको छ।

नेपाली शेयर बजारमा लगानीकर्तालाई दुखी बनाउने एक शेयरमा नेपाल लाईफको शेयर पनि एक हो।  विगतको ५ वर्षमा कम्पनीले औसतमा ४४ प्रतिशत लाभांश दिएको छ।

Prabhu
Crest

कम्पनीले अहिले प्रस्ताव गरेको लाभांश आर्थिक वर्ष ७५/७६ को हो।  अहिले शेयर बजारमा  कारोवार हने अन्य कम्पनीहरुले आर्थिक वर्ष ७६/७७ को लाभांश प्रदान गरेकोमा कम्पनीले आर्थिक वर्ष ७५/७६ को लाभांश पछि आर्थिक वर्ष ७६/७७ को लागि लाभांश प्रस्ताव गर्न बाँकी छ। त्यही कारणले गर्दा नेपाल लाईफको शेयर मूल्यमा अत्याधिक चहलपहल देखिएको छ ।

कम्पनीले ५ वर्षमा १४८ प्रतिशत बोनस शेयर र ७४.६२ प्रतिशत नगद लाभांश गरी जम्मा २२२ दशमलव ६२ प्रतिशत लाभांश घोषणा गरेको छ।

नोट : कम्पनीको आर्थिक वर्ष ७५/७६ को लाभांश बीमा समिति र साधारण सभाबाट पारित हुन बाँकी

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS