Connect IPS
IME Life

आज सबैभन्दा धेरै यी कम्पनीका लगानीकर्ताले कमाए

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज शेयर बजार सामान्य अंकले बढेको छ । आज शेयर बजार ७ दशमलव ०४ अंकले बढेर २,०६८ दशमलदव ४५ को विन्दुमा कायम भएको छ । आज बैंकिङ, लाइफ इन्स्योरेन्स र म्युचअल फण्ड बाहेक सबै उपसूचक घटेका छन् ।

आज सबैभन्दा धेरै नविल बैंकका लगानीकर्ताले ९ दशमलव ९७ प्रतिशतका दरले कमाएका छन् । समृद्धि फाइनान्सका लगानीकर्ताले ९ दशमलव ६३ प्रतिशतका दरले कमाएका छन् । नेशनल लाइफ इन्स्यो।ेन्स कम्पनी, फरवार्ड कम्युनिटि माइक्रोफाइनान्स, मेगा बैंक लगायतका लगानीकर्ताले कमाएका छन् ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS