IME Life New

आज सबैभन्दा धेरै यी कम्पनीका लगानीकर्ताले कमाए

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार सामान्य अंकले बढेको छ । आज शेयर बजार ७ दशमलव ०४ अंकले बढेर २,०६८ दशमलदव ४५ को विन्दुमा कायम भएको छ । आज बैंकिङ, लाइफ इन्स्योरेन्स र म्युचअल फण्ड बाहेक सबै उपसूचक घटेका छन् ।

आज सबैभन्दा धेरै नविल बैंकका लगानीकर्ताले ९ दशमलव ९७ प्रतिशतका दरले कमाएका छन् । समृद्धि फाइनान्सका लगानीकर्ताले ९ दशमलव ६३ प्रतिशतका दरले कमाएका छन् । नेशनल लाइफ इन्स्यो।ेन्स कम्पनी, फरवार्ड कम्युनिटि माइक्रोफाइनान्स, मेगा बैंक लगायतका लगानीकर्ताले कमाएका छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS