Connect IPS
IME Life

यी हुन् आज सबैभन्दा धेरै कमाउने र गुमाउने कम्पनी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक आज ६ दशमलव २० अंकले घटेर २०५५ दशमलव २२ को विन्दुमा कायम भएको छ । आज कूल पाँच अर्ब १४ करोड ४६ लाख ७५ हजार ५७८ रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै छ्ङदी हाइड्रोपावरका लगानीकर्ताले र महुली लघुवित्तका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । त्यस्तै, समिट लघुवित्त, नारायणी डेभलपमेन्ट बैंक, राएमडिसी लघुवित्त, सूर्यादय लघुवित्त र माउन्टेन इनर्जी नेपालका लगानीकर्ताले ९ प्रतिशतभन्दा माथिका दरले कमाएका छन् ।

त्यस्तै, आज सबैभन्दा धेरै एभरेष्ट इन्स्योरेन्स प्रोमोटर शेयरका लगानीकर्ता र एनएबि ५० का लगानीकर्ताले ४ प्रतिशतभन्दा बढीको दरले गुमाएका छन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS