IME Life New

यी हुन् आज सबैभन्दा धेरै कमाउने र गुमाउने कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक आज ६ दशमलव २० अंकले घटेर २०५५ दशमलव २२ को विन्दुमा कायम भएको छ । आज कूल पाँच अर्ब १४ करोड ४६ लाख ७५ हजार ५७८ रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै छ्ङदी हाइड्रोपावरका लगानीकर्ताले र महुली लघुवित्तका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । त्यस्तै, समिट लघुवित्त, नारायणी डेभलपमेन्ट बैंक, राएमडिसी लघुवित्त, सूर्यादय लघुवित्त र माउन्टेन इनर्जी नेपालका लगानीकर्ताले ९ प्रतिशतभन्दा माथिका दरले कमाएका छन् ।

त्यस्तै, आज सबैभन्दा धेरै एभरेष्ट इन्स्योरेन्स प्रोमोटर शेयरका लगानीकर्ता र एनएबि ५० का लगानीकर्ताले ४ प्रतिशतभन्दा बढीको दरले गुमाएका छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS