IME Life
Beema Board

एकैदिन रु. १४०० बढ्यो सुनको भाउ, कति पुग्यो ?

SPIL
NIC ASIA

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको भाउ फेरि उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार ४०० रुपैयाँले बढेको हो।

आज प्रतितोला छापावाल सुन १ लाख ३७ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो प्रतितोला छापावाल सुन १ लाख ३५ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ३५ हजार १५० रुपैयाँमा किनबेच भएको थियो। हिजो सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको थियो।

Prabhu
Crest

आज चाँदी तोलामा २० रुपैयाँले बढेर १ हजार ६७५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा १५ रुपैयाँले घटेर चाँदी १ हजार ६५५ रुपैयाँमा किनबेच भएको थियो।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

50%

दु :खी

50%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS