IME Life
Beema Board

स्वास्थ्य बीमा बोर्डद्वारा थप ३ अर्ब ३५ करोड रुपैयाँ दाबी भुक्तानी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत ३ अर्ब ३५ करोड २९ लाख रुपैयाँ दाबी वापत सोधभर्ना दिएको छ ।

बोर्डका अनुसार चैत्रको २८ गते बोर्ड सञ्चालक समितिको बैठकको निर्णय अनुसार सात प्रदेश अन्तर्गतका ३५५ वटा स्वास्थ्य संस्थाहरुलाई सोधभर्ना गरिएको हो । बोर्डले चालू आवमा पाँचौं पटक सोधभर्ना दिएको हो ।

Prabhu
Crest
Fy-2080-81-5th_Reimburshment_Report-2080_Chaitra30

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS