IME Life
Beema Board

इन्ड्राइभले आजदेखि सुरु गर्यो आधिकारिक रुपमा सेवा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । राइड सेयरिङ एप ‘इन्ड्राइभ’को आज वैशाख २४ गतेबाट आधिकारिक रुपमा सेवा सुरुवात भएको छ । सोमबार काठमाडौँमा आयोजित शुभारम्भ कार्यक्रममा इन्ड्राइभ नेपालका निर्देशक रीता पोखरेलले औपचारिक रुपमा सेवाको सुरुआत गरेकी हुन् ।

“हामीले केही वर्ष परीक्षणका लागि सेवा सुरु गरेका थियौँ, केही कानूनी प्रक्रिया पूरा गरी आजदेखि औपचारिक रुपमा सेवा सुरु गरेका छौँ,” पोखरेलले भनिन्।

Prabhu
Crest

केही समयपछि चालक र यात्रुको बीमा पनि गरिने उनले जानकारी दिइन् । राइडरहरुले सेवा उपयोग गरे वापत कम्पनीलाई १० प्रतिशत सेवा शुल्क बुझाउनुपर्ने समेत उनले बताइन्।

कम्पनीले आजै भुक्तानी सेवा प्रदायक आईएमई पेसँग सहकार्य गर्ने घोषणा गरेको छ । इन्ड्राइभले हाल यो सेवा काठमाडौँ, पोखरा, भरतपुर उपलब्ध हुने र आगामी दिनमा अन्य सहरमा पनि सेवा बिस्तार गर्दै जाने कम्पनीको भनाइ छ ।

इन्ड्राइभ एसिया प्यासिफिक कम्युनिकेसन्स लिड पवित नन्दा आनन्दले इन्ड्राइभको सेवा आधिकारिक रुपमा नेपालमा सुरु गर्न पाउँदा हर्षित रहेको बताइन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS