IME Life
Beema Board

वित्त समूह चम्किँदा आज यी १० कम्पनीका लगानीकर्ता मालामाल

SPIL
NIC ASIA

काठमाडौं । शेयर बजारमा बिहीबार सामान्य गिरावट आएको छ। नेप्से परिसूचक ३.२४ अंकले घटेर १९६५.९३ को विन्दुमा झरेको छ।

आज बजार घट्दा २ अर्ब ३६ करोड ६९ लाख रुपैयाँबराबरको कारोबार भएको छ। ८८ कम्पनीको शेयरभाउ बढ्दा १४९ वटाको घटेको छ भने ७ वटाको स्थिर रहेको छ।

Prabhu
Crest

आज पनि फाइनास कम्पनीहरुमा लगानीकर्ताहरु झुम्मिएका छन्। वित्त समूह आज सर्वाधिक बढेको छ।

यी हुन् आज धेरै शेयरभाउ बढेका १० कम्पनीहरु

  • मल्टीपपर्स फाइनान्सः ९.९९ प्रतिशत
  • पोखरा फाइनान्सः ७.८९ प्रतिशत
  • स्वाभिमान लघुवित्तः ६.७९ प्रतिशत
  • ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड १– ६.७९ प्रतिशत
  • बेस्ट फाइनान्सः ६.३४ प्रतिशत
  • श्री इन्भेस्टमेन्टः ५.०३ प्रतिशत
  • गुहेश्वरी मर्चेन्टः ४.२३ प्रतिशत
  • नबिल बैंक डिबेन्चर २०८५ः ४.०३ प्रतिशत
  • विन नेपा लघुवित्तः ३.९६ प्रतिशत
  • सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–२ः ३.८९ प्रतिशत

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS